नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार बिहान साढे ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको छ । भोलि बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।

बैठक भोलि  बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । अखिलको गत १९ गते स्थगित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...