काँग्रेस बैठक बस्दै,आज पाँच दिनसम्म भएको छलफलको निष्कर्ष समेटेर निर्णय सुनाउने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । गत सोमबारदेखि सुरु भएको बैठक आज छैटौँ दिन पनि बस्न लागेको हो । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकमा पाँच दिनसम्म भएको छलफलको निष्कर्ष समेटेर निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने नेताहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस