१६ वर्षमुनिको पाँच किलोमिटर दौडमा महिलातर्फ सुशीला प्रथम

Sports 26

जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन्। कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भए ।

त्यस्तै पुरुषतर्फ अशोक विक प्रथम भएका छन्। त्यस्तै पुरुषतर्फ दीपेन्द्र बुढा द्वितीय र कवीन्द्र बुढा तृतीय भएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

त्यस्तै खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...