पछिल्लो २४ घण्टामा थपिए ११५८ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

मंगलबार १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ४२२ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...