बढ्न थाल्यो कोरोना संक्रमण, १५५८ कोरोना संक्रमित, १० को ज्यान गुम्यो

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ। शुक्रबार १ हजार ३५१ कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...