फेरि बढ्न थाल्यो कोरोना, थप १५११ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ।

बिहीबार १ हजार ६८९ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २५ हजार ७७२ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ११ हजार २०८पीसीआर तथा ३ हजार ९७१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...