थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्याडौँ १० हजार ९ सय २४ पुगेको छ।

शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...