फुटबल हेर्न दशरथ रंगशाला पुगे एमाले अध्यक्ष ओली   

Kp  oli  dasharath rangshala

काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका छन् ।

आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले ११ को बराबरी खेलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...