पछिल्लो २४ घण्टामा ३,९१५ संक्रमित थपिए, २७ जनाको मृत्यु

Corona vaers

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोभिड संक्रमित थपिएका छन् ।

१८ हजार ५८२ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...