कोरोना संक्रमितको संख्या बढेको बढ्यै, ३७२९ जना संक्रमित थप, १,८८५ जना संक्रमणमुक्त  

Coronav660

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै गत २४ घण्टामा देशभर २५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

देशभर मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो। देशभर हालसम्म ३४ हजार ९४२ सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...