सभापति देउवा र अध्यक्ष दाहालबीच भेट

Prachand deuwa   budnilthn

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।

देउवा निवास बुढानीलकण्ठमा दुई नेताबीच भेट भएको हो। दुई नेताबीच गठवन्धन र वर्तमान राजनीतिको विषयमा छलफल हुने जनाइएको छ।

एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको समाचार आइरहेको बेला दुई नेता छलफलमा जुटेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...