एमाले कार्यदलको बैठक सुरु 

Uml m  m  s

काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। शुक्रबार बिहान साढे ११ बजे बस्ने भनिएको बैठक केहीबेरअघि मात्रै सुरु भएको हो।

माधवकुमार नेपाल समूहबाट कार्यदलमा सदस्य रहेका नेताहरु ढिलोगरी बैठकस्थलमा पुगेका छन्।

बिहीबार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा माधव समूहका कार्यदल सदस्य घनश्याम भुसालले १० दिनदेखि वार्तामा कुनै प्रगति नभएको खुलासा गरेका थिए।

ओली समूहका नेता सुवास नेम्वाङले भने शुक्रबार बिहान बस्ने बैठकले सहमतिको टुंगो लगाउने बताएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...