साँझ फेरि बस्नेगरि सकियो एमाले कार्यदलको बैठक

Uml working committee

 काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । मध्यान्न १२ बजेपछि सुरु भएको बैठक साँझ सम्मका लागि स्थगित भएको हो ।

यो बैठक अब बेलुकी ७ बजे बस्ने ओली समूहबाट कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए ।

पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...