सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

Uml karyadal  989 89

काठमाडौँ । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सिंहदरबारमा सुरु भएको छ।

कार्यदल बैठक अघि माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेका थिए। यस अघि सोमबार र मंगलबार पनि कार्यदल बैठक बसेको थियो।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...