एमाले कार्यदल बैठक: ‘सहमति भएन,सकारात्मक रह्यो’

Uml task force

काठमाडौं । पार्टि फुटको संघारमा पुगेको बेला घठित नेकपा एमालेको कार्यदलको आज बसेको बैठक सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा पनि कुनै सहमति नभएको बुझिएको छ ।

कुनै सहमति नभएपनि बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदलको सदस्य नेता गोकरण बिस्ताले बताए । ‘पार्टीभित्र देखिएका विवादमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, बैठकपछि विष्टले भने, ‘आजको बैठकमा सदस्यहरुले आआफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’
उक्त कार्यदलको बैठक पुन:बुधबार विहान साढे ८ बजे फेरि बस्नेगरी सकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...