पौडेलले बोलाए आफु पक्षिय केन्द्रिय सदस्यको बैठक

Ramchandra poudel 202185

काठमाडौं । महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेताहरूले आफ्ना पक्षका भेला तथा छलफलको क्रम पनि बढेको छ ।

यसैबीचमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरूसँग छलफल गर्दैछन् । बिहीबार दिउँसो २ बजे दियालो फुडल्याण्डमा केन्द्रीय सदस्यहरूको बैठक तय गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा पुन : दोहोर्‍याउने र विमलेन्द्र निधिले पनि नेतृत्वको लागि तयारी थालेपछि पौडेलले पनि बैठक बोलाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...