पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना पुष्टि, ३१३० संक्रकित डिस्चार्ज  

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।

यस्तै गत २४ घण्टामा ३ हजार १३० जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...