काठमाडौँ उपत्यका ह्वात्तै घट्यो कोरोना ग्राफ : थप ५७० जनामा संक्रमण

Kathmandu city ktm 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना संक्रमित थपिएका हुन्। यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

यस्तै गत २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...