नेता नेपालले बोलाए आफु पक्षिय स्थायी कमिटी बैठक

Nepal

काठमाडौँ । नेकपा एमाले बिद्रोही पक्षले केहीबेरपछि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानामा रहेकाले भर्चुअल बैठक डाकिएको हो।

सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने ज्ञवालीले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...