एमाले स्थायी कमिटी बैठक अनिश्चित

Uml meeting

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ । ओलीले बुधबार दिउँसो ४ बजे तोकेको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। यता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ। ओली पक्षले यो बैठक अनधिकृत व्यक्तिले बोलाएकाले बैठकमा सामेल नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई बिहीबार बिहान निर्देशन दिएको थियो।

पार्टीमा देखिएको विवाद समाधानका लागि सकारात्मक छलफल जारी रहेकाले बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको  बताउँदै तामाङले परिस्थिति हेरेर बैठक पुनः बोलाउने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...