आज अपराह्न  ४ बजे बस्ने भनिएको एमालेको स्थायी कमिटी बैठक सर्‍यो     

Uml sthai committee

काठमाडौं । आज अपराह्न ४ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । बैठक भोलि अपराह्नसम्मका लागि स्थगित भएको हो ।

बैठक भोलि ४ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...