जसपाद्धारा महन्थ ठाकुरसहित चारजना नेता पार्टीबाट निष्कासित  

Mahantha thakur rajendra mahato laxman lal karna and sarbendra nath sukla

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ ।

पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो ।

यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए। योसँगै वर्तमान सरकारमा सहभागि हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको सङ्घारमा पुगेको छ। जसपाले पाँच दिन अघि ती नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...