माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Maoist center

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ। मंलगलबार अपरान्ह तीन बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटि बैठक बोलाइएको हो।

पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको एक माओवादी नेताले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि दलहरु छलफलमा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...