माओवादी केन्द्रको निर्णय : काग्रेस र जसपासँग वार्ता गर्ने, फागुन २९ गते केन्द्रीय समिति बैठक बोलाउने 

Nekapa maobad

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नयाँ राजनीतिक घटनाक्रमको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता गर्ने भएको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।  माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसारसँगै बैठकले फागुन २९ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...