माओवादीको स्थायी कमिटी बैठक पेरिस डाँडामा सुरु

Maoist centre headquarter

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पार्टीमा नआउने नेताहरुको विषयमा पनि छलफल हुनेछ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना रहेको बताइएको छ। सर्वोच्चले नेकपा एकता बदर गरी माओवादी केन्द्र र एमाले ब्यूँताएपछिको परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...