सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता हुने, बेलुकासम्म सकारात्मक नतिजा आउने सम्भावना

Biplab barta 1

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ।

बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आजै दोस्रो चरणको वार्ता हुन लागेको हो। अहिले अपरान्ह ४ बजेदेखि दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको विप्लव निकट स्रोतले जनायो। विप्लव समूहसँग तीन बुँदे सहमति नै भइसकेको बताइएपनि त्यसलाई सार्वजनिक गरिएको छैन।

‘वार्ता राम्रो भयो, बेलुकासम्म एउटा नतिजा आउने सम्भावना छ,’ विप्लव निकट स्रोतले बताएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...