सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता हुने, बेलुकासम्म सकारात्मक नतिजा आउने सम्भावना

Biplab barta 1

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ।

बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आजै दोस्रो चरणको वार्ता हुन लागेको हो। अहिले अपरान्ह ४ बजेदेखि दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको विप्लव निकट स्रोतले जनायो। विप्लव समूहसँग तीन बुँदे सहमति नै भइसकेको बताइएपनि त्यसलाई सार्वजनिक गरिएको छैन।

‘वार्ता राम्रो भयो, बेलुकासम्म एउटा नतिजा आउने सम्भावना छ,’ विप्लव निकट स्रोतले बताएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...