नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

Nekapa ccm

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्ट्याइदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेससँग समीकरण निर्माणको कोसिसमा छ ।

यसअघि पेरिसडाँडामै स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...