नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

Nekapa ccm

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्ट्याइदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेससँग समीकरण निर्माणको कोसिसमा छ ।

यसअघि पेरिसडाँडामै स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...