बामदेव गौतमले गरे नेकपा एकताको घोषणा

Bamdev gautam 2021 10

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित हुँदा तथस्ट बसेका उपाध्यक्ष बामदेव गौतमले ‘एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्एकीकरण गराउन कोशिस गर्ने, प्रत्येक टोल टोलमा एकता पक्षधरको भेला बैठक आयोजना गरी विभाजनबाट हुने क्षति बारे जानकारी गराउने, आम मतदातासमक्ष एकताको अनिवार्यता र आवश्यकताबारे जानकारी गराउने लगायत अभियानका मुख्य कार्यभार रहेको अवधारणापत्रमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...