प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : संसद विघटन भारतको इशारामा गर्नुभएको हो ? 

Prachanda

काठमाडौँ । नेकपाका दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन भारतको इशारामा गरेको हो भनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन्।

उनले भने, ‘म यही मञ्चबाट सोध्न चाहन्छु, के संसद विघटन भारतको इशारामा गरेको हो ?’ 

उनले सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जिन्युजको अभियानको आलोचना पनि गरेका छन्।

उनले जिन्युजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौटंकीको संज्ञा पनि दिएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...