चुनावसँग डराउदैनौंः मुख्यमन्त्री शाही

Sahi

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा दाहाल नेपाल समूहका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताउनु भएको छ ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानलाई कुल्चेर प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोजेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीलले चुनाव गर्नका लागि भन्दा पनि निरंकुशता लाद्न संसद विघटन गरेको उहाँको आरोप छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मन्त्रीमण्डल परिवर्तन गर्ने संकेत समेत गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...