नेकपा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

Prachand nepal

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले आकस्मिक सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ।

एउटा समूहको नेतृत्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । 

 

 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...