ल्हामु शेर्पा र झकेन्द्र परियारको आवाज रहेको गीत महाशय बजारमा (भिडियोसहित)

Maha

काठमाडौं । पछिल्लो समयका व्यस्त अनि चर्चित संगीतकार रामु खड्काले संगीत गरेको लोकदोहोरी गीत 'महाशय' बजारमा आएको छ । ल्हामु शेर्पा र झकेन्द्र परियारको आवाज रहेको गीत मालती डिजिटल प्रालिबाट बजारमा आएको हो ।

काजिश श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सुमन परियार र रुपा कँडेलको अभिनय रहेको छ । मालतीकै युटुव च्यानलबाट आएको गीतमा शब्द भने डम्बर चन्द बगरको रहेको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...