डाक्टर विक्रान्त मेहताको 'नक्कले मोरा' बजारमा (भिडियोसहित)

Git

काठमाडौं । पेशाले चिकित्स डा विक्रान्त मेहता गायन र मोडलिङमा पनि उत्तिकै सक्रिय छन् ।

डा. मेहताको स्वरमा नयाँ गीत 'नक्कले मोरा' युट्युब मार्फत् सार्वजनिक भएको छ । लोक शैलीको गीतमा गायिका मेलिना राईको समेत स्वर रहेको छ । 

दीपक शर्माको शब्दसंगीत रहेको गीतमा साहस शाक्यले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक मेहतासँगै चर्चित मोडल एलिशा राईले अभिनय गरेकी छन् । म्युजिक भिडियो निर्देशन शान थापाले गरेका हुन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...