गरिमा छिनालको मौलिक झ्याउरे गीत ‘जाले रुमाल फिरीरी’ बजारमा (भिडियोसहित)

Capture

काठमाडौं । मालती डिजिटल प्रा.लि.को प्रस्तुतीमा गरिमा छिनालको मौलिक झ्याउरे गीत ‘जाले रुमाल फिरीरी’ बजारमा आएको छ । विनोद बाबु केसीको शब्द र संगीत रहेको गीत ‘जाले रुमाल फिरीरी’ हिजो सार्वजनिक भएको हो ।

यस गीतमा गरिमा छिनाल र लिलाधर खड्काको आवाज रहेको छ । रिना थापा मगर र सुमन परियारको नृत्य रहेको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...