सरिताले कस्लाई भनिन् लाउँछ माया ? (भिडियोसहित)

Lauchha maya

काठमाडौं । गायिका सरिता कार्कीको लाउँछ माया बोलको लोकदोहोरी गीत भर्खरै मात्र बजारमा आएको छ । गीतमा कुलेन्द्र विश्वकर्मा र कार्कीले आवाज दिएका छन् ।

शब्द र संगीत भने शिव हमालले भरेका छन् । प्रकाश भट्ट्ले निर्देशन गरेको गीतमा नायिका सुरक्षा पन्त र मोडल महेन्द्र गौतमको अभिनय देख्न सकिन्छ । सुरक्षा पहिलो पटक लोकदोहोरी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।

महेन्द्र सेन्टीमेन्टल गीतमा एक क्षत्र राज गर्न सफल मोडल हुन् । पछिल्लो समय उनी नाँचेको पनि देख्न थालिएको छ ।  यो गीतमा महेन्द्रको नयाँ स्वरुप देखिएको छ । जुन भिडियो देख्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...