कार्तिक र साराको नयाँ फिल्मको चुम्बनको दृश्य लिक, भाइरल (भिडियो)

Sara ali khana

काठमाडौं । आर्तिक आर्यन र सारा अली खान पहिलो पटक इम्तियाज अलीको फिल्म लभ आजकल टुमा सँगै देखिने भएका छन् ।

यो फिल्मको सुटिङसमेत सुरु भइसकेको बताइएको छ । फिल्मको एउटा दृश्य इन्टरनेटमा अहिले चर्चाको विषय बनेको छ । लिक भएको भनिएको उक्त दृश्यमा सारा र कार्तिक डिस्कोजस्तो देखिने ठाउँमा एक–अर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ  ।

साराकी सौतेनी आमा करिना कपुर खानले कफी विद करन नामको कार्यक्रममा सारा र कार्तिक सँगै एउटै पर्दामा देखिन लागेको बताएकी थिइन् ।

Embedded video

सारा र कार्तिकको नयाँ फिल्क लभ आजकल सेफ अली खान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वल हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...