सम्झाना लामिछानेको बल्यो ‘जवानीको आगो (भिडियोसहित)

Samjhana ko jawani

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक अमीत बाबू रोकायको ‘जवानीको आगो’ सार्वजनिक भएको छ ।

‘जवानीको आगो’ बोलको सो गीतमा अमीत बाबू रोकाय र सम्झाना लामिछानेको स्वरमा तयार भएको सो गीतको शब्द सिर्जना राजेश केशीले गरेका छन् भने संगीत भद्र नकालले गरेका छन् ।

पछिल्लो समयकि चचिृत मोडल आरुशी मगर, नरेश एम्सी र राज श्रेष्ठको अभिनय रहेको सो गीतको भिडियो निर्देशन आयुस क्षेत्रीले गरेका छन् ।

निशान स्केलको छायांकनमा तयार भएको भिडियोलाई नवीन घर्तीले सम्पादन गरेका छन् । गीत मेशना डिजिटल प्रालिले बजारमा ल्याएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...