कस्ले लगायो भावना जिसीको मायामा डढेलो ? (भिडियोसहित)

Nani

काठमाडौं । गायिका भावना जिसी र गायक भरत हमालको आवाजमा ‘डढेलो’ बजारमा आएको छ । कृष्ण जिसी कपिलको शब्द तथा श्रकृष्ण क्षेत्रीको लय रहेको उक्त गीतमा सन्ध्या खड्का र चेतन शर्माको अभिनय रहेको छ ।

गायिका जिसीको यसभन्दा पहिलापनि ११ वटा लोक ताथा दोहोरी गीत बजारमा आईसकेका छन् । सुमधुर आवाजकी धनी गायिका जिसी छोटो समयमानै दर्शक, श्रोताको मन जिन्त सफल गायिकाको रुपमा चिनिन्छिन् ।

चिङगाड डिजिटल म्युजिक प्रालिको प्रस्तुतीमा रहेको उक्त गीतमा माया गरेको मान्छेले धोका दिदापनि उस्कै याद आईरहने अवस्थालाई समेटिएको छ । म्युजिक भिडियोलाई मान सिंह खड्काले निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...