राजु परियार र लक्ष्मी न्यौपानेको ‘बिचै परियो' बजारमा (भिडियोसहित)

Laxmi

काठमाडौं । नेपाली लोक सांगेतिक क्षेत्रमा निकै चर्चित नाम हो राजु परियार र लक्ष्मी न्यौपाने क्यासेट को जमाना देखि जम्मै आयको यो जोडि लामो समय पछि एकै साथ एउटै एल्बम बाट फेरि देखा परेका छन।

सदाबाहर गायक राजु परियार पनि केहि समय गुनमाम भएर फेरी लोक दोहोरी क्षेत्रमै सक्रिय भएका छन उनै जोडिको गित भखरै मात्रै डिजिटल बजारमा सार्वजनिक भएको छ। चर्चित गायिका लक्ष्मी न्यौपानेको प्रस्तुतिमा “बिचै परियो” बोलको को गित लक्ष्मी न्यौपाने को आफ्नै यूट्युब च्यानलमा सार्बजनिक भएको छ ।

सो गीतमा चर्चित गायक राजु परियार र चर्चित गायिका लक्ष्मी न्यौपानेको स्वरमा सजिएको छ । सो गीतको शब्द प्रकाश रेग्मीको रहेको छ भने संगीत झलक रेग्मीको रहेको छ । सो गीतमा भिडियो तर्फ स्मृति तिमिल्सिना र सरोज लामाले अभिनय गरेका छन् भने स्मृति तिमिल्सिना ‘गुरुआमा’ कोनै निर्देशनमा तयार भएको छ सो गित ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...