सबैको आँखा रसाउने गीत आयो विमल र सारिकाको अभिनयमा (भिडियोसहित)

Saarika

 काठमाडौं । गायीका बिष्णु माझी र गायक हितेश बिरही बरामको स्वर मा मार्मीक लोक दोहोरी गीत “दियालो..” सार्वजनिक भएको छ,शुक्रवार म्युजिक नेपालको यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको शब्द शृजना शुर्य कुमार परियार र अन्जान आले मगरले गरेका हुन भने लय शृजना शुर्य कुमार परियारले नै गरेका हुन्।

पछिल्लो समयका चर्चित मोडल तथा शर्जक बिमल अधिकारी र सारीका के.सीको उत्कृष्ट अभिनयमा गीतको म्युजिक भिडियो तयार पारिएको छ,बिमल पछिल्लो समयका एक चर्चीत मोडल संगै कुशल शर्जक अनी गायक पनि हुन्।

नेपाली सांगेतीक क्षेत्रमा एकछत्र राज गरीरहेका बिमलको स्वर पनि उत्तीनै मिठो छ,उनले आफ्नो स्वरमा पनि गीतहरु बजारमा ल्याई सकेका छन्।त्यस्तै पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा औधी रुचाईएकी मोडल हुन् सारिका के.सी ,यी दुबै चर्चीत मोडल पुण एक पटक एउटै पर्दामा देखिएका छ्न्।

गीतको भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन,त्यस्तै सम्पादन अमर शाक्य र छायांकन सुरेश श्रेष्ठले गरेका हुन्।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...