धना परियारको वास्तविक जिवनसँग मेल खाने गीत सार्वजनिक (भिडियोसहित)

17917918515312

काठमाडौं । भाइरल गायिका धना परियारले आफ्नै जिवन सँग मेल खाने गीत सार्वजनिक गरेकी छन ।

अत्यन्तै सुमधुर आवाजकी धनि परियारलाई पछिल्लो समय सबैले माया गर्ने र गीत गाउने अवसर दिइरहेका छन । कमल सरगमको शब्द तथा तेजश रेग्मीको लय सिर्जना रहेको छ ।

सानैमा आगोले पोलेर शरिर जलेकी परियारलाई सबैले सहयोग गर्न आवश्यक छ  ।

 

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...