भुवन प्यासीको ‘माइली' अन्जली बनेपछि (भिडियोसहित)

Maili

काठमाडौं । गायक भुवन प्यासीको नया गीतको भिडियो सार्वजनिक भएको छ । उनले ‘माइली’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा गायक प्यासीको नै शब्द र संगीत रहेको छ । गीतमा भुवन प्यासीलाई नारी स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।

गीतको भिडियोमा पछिल्लो समय निकै चर्चित मोडल अन्जली अधिकारीको अभिनय रहेको छ । अन्जलीसँगै गीतमा गायक प्यासीले पनि अभिनय गरेका छन्। गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। गायक प्यासीले यसअघि ‘हल्का हल्का’ ,ट्राफिक जाम आदि गीतहरु बजारमा ल्याइसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...