चलचित्र क्षेत्रको चर्चित जोडी बर्षा र संजोग बाँधिए विबाहमा

Barsa sanjoj marriage 2

काठमाडौं । नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन् । प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् । विवाह समारोहमा मिडियालाई प्रवेश दिइएको छैन ।

आज उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ । बिहेको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको हो । संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना !

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...