मेलिनाको गीतमा एरोनाको डेब्यू (भिडियोसहित)

Aroa

काठमाडौं । निर्देशक सिर्जन बरालकी छोरीको अभिनय रहेको पहिलो गीत बजारमा आएको छ ।

नजिक भएर बोलको आधुनिक गीतमा मोडल सारिका के.सीको छोरीको रुपमा एरोनाले डेब्यू गरेकी हुन् । बिशाल निरौलाको शब्द संगीत रहेको गीतमा मेलिना राईको आवाज रहेको छ । बरालले नै निर्देशन गरेको गीतमा सारिका के.सी, विशाल निरौला र एरोनाको बरालको अभिनय रहेको छ ।

गीत निरौलाको युटुव च्यानलबाट बजारमा आएको हो ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...