एकनारायण भण्डारीले के लेखे गोप्य कुरा (भिडियोसहित)

Gopya

काठमाडौं । एकपछि अर्को गर्दै हिट गीत बजारमा दिने क्रममा चर्चित सर्जक एक नारायण भण्डारीको शब्द रहेको यो कुरा गोप्य बोलको अर्को गीत पनि बजारमा आएको छ ।

प्रमोद खरेलको आवाज रहेको गीत नाजिर हुसेन, प्रमोद खरेलर र एलिसा राईको अभिनय छ । यो गीतलाई आषिश अविरलले संगीत दिएका छन् भने एरेन्ज पनि उनैले गरेका छन् । 

निर्देशन भने सान थापाको रहेको छ । गीत प्रमोदको युटुव च्यानलबाट बजारमा आएको हो ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...