लोकआधुनिक ‘जाले रुमाल’ मा केकि र रवि (भिडियोसहित)

Keku

काठमाडौं  । लोकशैलीको गीत सार्वजनिक हुने प्रवृत्ति निकै बाक्लिएको छ । यतिबेला लोक फ्लेभरको एक गीत सार्वजनिक भएको छ, जुन गीतमा स्वर निनम हाङ राई र मेलिना राईको स्वर छ ।

‘जाले रुमाल’ बोलको गीतमा तपेश्वर राईले शब्द तथा संगीत उनेका छन् भने आमोश तामाङले गीतमा संगीत भरेका हुन् ।

गीतको भिडियोमा केकी अधिकारीले रवि सिंहसँग कम्मर मर्काएकी छिन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...