लोकदोहोरी गीत 'मुटु भित्र चोट छ' बजारमा (भिडियोसहित)

Mutu

काठमाडौं । सञ्चारकर्मी नारायण जोशीको पहिलो लोकदोहोरि 'मुटु भित्र चोट छ' बोलको गीत बजारमा आएको छ । उनको आफ्नै शब्द रचना रहेको गीतमा गायिका निरुता खत्री र नारायणलेनै आवाज दिएका छन् भने गीतमा डण्डीराज जोशीको संगीत छ ।

रंगपार्टी टिभीको युटूव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा मोडल साया भण्डारी र सञ्चारर्मी खगेन्द्र साउदको फिचरिङ्ग छ ।

बिक्रम चौहानको निर्देशनमा तयारी पारिएको गीतको भिडियोमा काठमाडौं आसपासका क्षेत्रका दृश्य कैद गरिएका छन् । गीत माया प्रेमसंग सम्बन्धित रहेर तयार पारिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...