हल्का पागल’ भन्दै कसलाई अंगाले मुकशले ? हेर्नुस् भिडियो

Halka pagal

काठमाडौं । नेपाली गीत संगीतको बजारमा दैनिक दर्जनौं गीत बजारमा आउँछन् । कति गीत बजारमा आए भनने कुरा त स्रोताले नै पत्तो पाउँदैनन् । त्यही भएर सबै गीतले बजार पाउँदैनन् ।

अहिले फेरि नेपाली सांगीतिक क्षेत्रमा प्रतिष्पर्धा गर्न आएको छ नयाँ गीत ‘हल्का पागल छु’ । यसलाई स्वरवद्ध गरेका छन् गायक ज्ञानकुमारले । यसमा संगीत डम्बर ढकालको छ भने शब्द नारायण नेपालले कोरेका छन् भने एरेन्ज विष्णु अधिकारीको छ ।

यही गीतको म्युजिक भिडियोमा दमदार अभिनय गरेका छन् व्यस्त मोडल मुकेश अधिकारीले । उनीसँग सिन रोमान्स गरेकी छन् सुस्मित ढकालले । अनि गीतको म्युजिक भिडियोमा दिनेश मगरले अभिनयमा साथ दिएका छन् ।

यसलाई संगीत सागरले निर्देशन गरेका छन् भने नगेन्द्र दाहालको छायांकन छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...