कालीप्रसाद बाँस्कोटाको आवाजमा टिकटकमा भाईरल रेश्माको भिडियो ‘इन्स्टाको फोटो’ सार्वजनिक (भिडियोसहित)

Reshma

काठमाडौं । संगीतकर्मी कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक भएको छ ।

गीतमा नायक आसिफ शाहको साथमा रेश्मा घिमिरे देखिएकी छिन्। रेश्मा टिकटक एप्लिकेशनमा निकै मन पराइएकी हुन।। हरि हुमागाईले छायांकन गरेको  म्यूजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन्।

यस्तै राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भीएफएक्सको काम गरेका छन् भने भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन्।

 

गीत जी २१ डिजिटलको अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । यसअघि ‘जी २१ डिजिटल’ मार्फत गीत ‘नाच फिरिरिु’ सार्वजनिक भएको थियो। जसले युट्युबको नयाँ रेकर्ड कायम गरिसकेको छ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...