नविनले के ल्याए ‘उड्दै छु’ मा ? हेर्नुस् भिडियो

Song 19

काठमाडौं । पहिलो लिरिकिल भिडियो ‘आज राती’ बाट चर्चा कमाएका गायक नवीन गहतराजको दोस्रो ‘गीत उड्दै छु’ सार्वजनिक भएको छ ।

‘उड्दै छु’ बोलको गीतमा शब्द, संगीत र स्वर स्वयम गायक नवीन गहतराजकै छ भने गीतको एरेन्ज सनिरले रहेको छ । अस्ट्रेलिया र अमेरिका छायांकन गरिएको गीतको भिडियोमा मनोज लकान्द्री र सृष्टि सिंहले अभिनय रहेको छ । जीवन रसाइलीको कन्सेपट र निर्देशनमा गीतको भिडियो निर्माण भएको हो ।

गायक गहतराज अमेरिकामा बस्दै आएका छन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...